Thursday, August 13, 2009

तीज का सर्भाधिक लोकप्रिय गीत हरु

"शिरैमा शिरफूल..!" ("पोइ छैन..





अचम्मै राम्रो नाच्छे मोरीले









तीजको लहर"



श्रीमान श्रीमति....(तीज गीत)

Tuesday, July 28, 2009

कंप्यूटर tips
कालीले I love u, भन्दै भनिनखैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै होथरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै होDepartment बेग्लै, भेट्नै गारोत्यस्को English नि, बुझ्नै सारोमन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।अनि त के पर्नु लभ, पर्दै परेन ।।नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छClass जाउँ कालो face,बाक्लो जुँगै सस्तो छएक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै होकपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै होCoffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछBike को त कुरै छाडौं, car किन्न नि डलर मरुHight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?दिनहुँ नुहाई zatak नै छरे निखौरेर दारी, सिनित्तै परे निEnglish छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।

महाभारतका

द्रौपदी : ओहो ! कस्तो गर्मी पृथ्वीमा आजकालशुभद्रा : गर्मी हुन्न त, हेर न कस्ता hot hot केटाहरु
द्रौपदी : हो त ! त्यतिखेरको जमानामा झन केटाहरु नांगोछाती देखाएर हिड्थे, यस्तो hot feel हुन्नथ्यो शुभाद्रा : अहिलेका केटाहरु sizzling है पहिलेका भन्दा
कुंती : लाज लाग्दैन केटी हो यस्तो बोल्नद्रौपदी : उस्, उस्, सुर्यसँग उँ उँ गर्नेले अब….
कुन्ती : त्यो त एक भुल थियो, मात्र भूल ।
शुभाद्रा : भुलै भुलमा कर्ण आयो अनी महाभारत मच्चियो (सेटारो हान्दै)
द्रौपदी : अहिलेका केटीहरुलाई जे होस् मान्नै पर्छ । हाम्री सासुआमा जस्तो चुपचाप चै बस्दैनन् है शुभद्रा : बस्नु पनि हुन्न नि, त्यस्ले केटाहरुको मनोबल बढछ ।
कुन्ती : अहिले त धेरै परिवर्तन भएछ, ल हेर केटाकेटी अंगालो मारेका, ओहो ।
शुभद्रा : यि आमैलाई बेकार ल्याको । यो २१ औं शताब्दी हो आमा, त्यो पनि कलियुगको ।
द्रौपदी : यी बुढीलाई के था । english को राज चल्छ बाबै याँ त, हामी दुइटीले त सिकेर पनि आका छौं ।शुभद्रा : हे छोड, यी गन्थने बुढीलाई(छेवैको पृष्‍ठभूमीमा जिस्काउदै गरेको केटोलाई एउटी केटीले थप्पड हानेको दृश्य देखिन्छ)
शुभद्रा : (दाहिने हातका औंला मुखनजिक ल्याएर हाँस्दै ) गतिलो स्वाद पायो त्यो केटोले, अघिदेखी जिस्काँउदै थियो ।
द्रौपदी : (हल्का टोलाउदै) कास, हाम्रो जमानामा यती आत्मविश्वास भए पाँच पतिकी पत्नी हुनु पर्दैन थ्यो होला ।
शुभद्रा : (झस्काउदै) ह्याँ, के सोचिराको । भुताल्नु पर्ने बेलामा भुतालेनौ ति पाँच पाण्डवलाई, अनी अहिले सोचेर के हुन्छ ?
द्रौपदी : अहिले भको भये मैले जानेकी थिए । कती सहेकी छ त्यो मलाई नै थाहा छ । पाँचजनाकी स्वास्नी यिनै बुढीले गर्दा हो , वाहियात बुढी । जे ल्याका छौ बाडेर खाओ अरे, म बाँडेर खाने चिज हो ? मेरो जिन्दगी नै बिगारिदीइन यि बुढीले ।
कुन्ती : म बुढी भए भनेर ज्यादा नहेप मलाई, भन्द्या छ । अहिले पनि छोराहरु मेरै पक्षमा छन् , बुझ्या छ कि छैन ?
शुभद्रा : हे, छोडिदेउ द्रौपदी ति पुराना कुराहरु( सान्त्वना दिदै )
द्रौपदी : कसरी छोडनु, आफ्नी स्वास्नीलाई बाजीमा राख्न सक्ने कत्रो आँट यि बुढीका छोराहरुको ?शुभद्रा : (रिसाउँदै) तिमी साँच्चिकै त्यै लायककी रहिछ्यौ चीरहरणको , तिमीसँग केही भको भए न तिमीलाई लाज हुन्थो । तिमीलाई लाज शब्द अलिक नि भको भए त्यतिखेरै यि केटीले झै दुई झापड आफ्नै लोग्नेलाई तानेर दिन्थ्यौ, यसरी अहिले रुन्न्थियेउ ।
कुंती : अर्जुनकी स्वास्नीले एकदम ठीक कुरो गरी, द्रौपदी । म बुढीले बाँडेर खाओ भनी गल्ती गरे तर तिमीले बाजीमा मात्र रोएर ठुलो गल्ती गर्‍यौ । यदी तिमीले त्यो दिन केही गर्न सकेकी भए आज त्यो केटोले त्यसरी जिस्काउने आँट नै गर्न सक्ने थिएन, शायद ।
शुभद्रा : हो द्रौपदी , त्यतिखेर चीरहरण, अहिले शब्द प्रहार…. फरक यत्ती छ ।
कुन्ती : हे कती रोकी, क्युँ कि सास भी कभी बहु थी’ कि तुलसी जस्तो पिचिक पिचिक
द्रौपदी : (आँशु पुछ्दै) अब यो तुलसी कहाँबाट आइ नि ?
शुभद्रा : ल हेर, तुलसी था छैन, सिरियलकी तुलसी (सम्झाउन खोज्दै)एकता कपुरको सिरियलकी तुलसी क्या त ।
कुन्ती : कस्ती लाटी रैछ(हल्का हातले काँधमा पिट्दै )एकता क्या त, सिरियल बनाउने छे नि , एउटै स्वास्नीको चारपाँचवटा लोग्नेवाला सिरियल हो त्यै ।
द्रौपदी : लौ, भनेपछी मेरो कहानी सिरियलमा आउन थालेछ क्यार । पहिले म बाध्यताले पाँच पाँचवटाकी श्रीमती भा थ्ये , अहिले चै किन हुँदा रहेछन नि ?
शुभद्रा : modernize हुनलाई होला नि, स्वाद फेर्न पो हो कि ?
कुन्ती : फेरी छिल्लिएको कुरो गरी येल्ले, अहिलेको चलनै होला नि यस्तै कि वा कहानी तान्न त्यस्तो देखाउँछन होला ।
द्रौपदी : (केही भावुक हुँदै) यदी म जस्तै द्रौपदी जन्मदै छन भने त राम्रो हैन नि आमा । पाँचवटाकी पत्नी द्रौपदी बारम्बार जन्मनु हुन्न।
शुभद्रा : के गर्छौ त ! नेपालमा जस्तै टायर बाल्छौ, आन्दोलन गर्छौ, बिरोध जनाउन ?
द्रौपदी : किन ? नेपालमा बिरोध जनाउन यस्तै यस्तै गर्छन त ?
कुन्ती : लौ मेरी बुहारी लाई latest news को बारेमा जानकारी नै रै न छ। आफुलाई up to date राख मेरी बुहारी , up to डेट ।
दुवै : (आश्चर्यचकित मुद्रामा) आमा तपाईं अनी english ?
कुन्ती : केटी हो, आफुलाई up to date राख्ने अर्थमा आफु के हो, बिर्सन्नुहुन्न । म कसैकी आमा हुँ, अनी कसैकी छोरी । म आफु सारी नै लगाएर जिन्स पाइन्ट लगाउने समयको कुरा बुझ्न सक्छु, त्यही नै हो सहि मानेमा up to date, न कि सारी फ्यालेर जिन्स पाइन्ट लाउँदैमा up to date हुइन्छ ।

Saturday, July 25, 2009

कृत्रिम बजार भाउ बृद्धि गरेको मा खाद्यान्न गोदाममा छापा

दैनिक उपभोग्य वस्तुको मुल्यमा लगातार वृद्धि भएर भाउ आकाशिएपछि सरकारले बजार अनुगमनका प्रभावकारी कदम चालिने बताउँदै कृत्रिम बजार भाउ बृद्धि गरेको आशंकामा जिल्ला प्रशासन कार्यालयले शनिबार उपत्यकाका विभिन्न खाद्यान्न गोदाममा छापा मारेको छ ।

पर्याप्त खाद्यान्न रहंदारहंदै पनि लुकाएको स्पष्ट भएपछि कार्यालयले कुलेश्वरस्थित वंशल ट्रेडर्स र श्यामबाबा ईन्टरप्राईजेज तथा कोटेश्वरको एक खाद्यान्न पसललाई सिलबन्दी समेत गरेको छ ।
व्यापारीले बन्द, आन्दोलन, आपूर्ति कम तथा बजेट भाषण र तलबवृद्धिको अवसर छोपी ह्वात्तै मूल्यवृद्धि गर्ने गरेका छन्। भने दैनिक उपभोग्य वस्तुको बजार भाउ आकाशिएर अहिले ३० प्रतिशतसम्म वृद्धि भएको छ । ।

Sunday, June 21, 2009

हस्त गौतम मृदुल कविता संग्रह

s]6f 3/af/L x]/L lbg], sf] xf]nf / ;fydf.
6'sL afnL x]b{} 5]psL, c+Wo/L Tof] /ftdf.
s]6L Hofg} lng] wDsL lbO, ;ftf] k'Tnf] lnG5g...
OHhtsf] x'd{t n'6L, unf 3f]6L lbG5g..
s]6f cfkmgf] 3/df kms{g] t, 5gL d]/f] dg.
gkfpbf ;fy ltdf], ?G5 dg dmg..
s]6L lhpHofg} clk{pF eg], cfdf s:n] x]nf{.\
;Gtfg hlt lab]z k;], s:n] enf] unf{.
s]6f efUo /]vf d]l6o5, b]lvb}g xftdf..
b}nf] vf]ln x]b}{ 5]p ls, c+Wo/L Tof] /ftdf.
s]6L cGg kfgL s]xL 5}g, ef]s} lhpg' k5{.
;+s6df lkN;LP/, cfFz' lkpg' k5{..
s]6f h+unsf hGt' eGbf,dfG5] s} ef] 8/.
ug"{ ;Dd u/L ;s], afFsL s] g} 5/..
s]6L cdg rog n'6L ;s], ;f]dm ;fdmf df/L.
ug'{ ;Dd /hfO u/], cGof]ndf kf/L.
s]6f ;Grf] klg 5 ls 5}g, sf]dn Tof] ufydf.
t:aL/ x]b}{ ?b} 5]p sL, c+Wo/L Tof] /ftdf.

2
aftf{
op6} b[li6 x'bf klg, b[io km/s k/of].
op6} :jy{ x'bf klg, ;Ddmf}tf k/ ;/of]..
t'na'n u5{ dg d]/f], ca t xf]nf elg.
la/jn s} lvr8L kfs] dm}, hlt v]/ klg..
op6} d'6' x'bf klg, w6\sg km/s k/of].
op6} :jy{ x'bf klg, ;Ddmf}tf k/ ;/of]..
gk'mSg] ufF7f] 5 elg, b'lgof d'mnfof} lbof}.
of] u5f}{ / p u5f}{ eGb}, efif0fdf e'nfO lbof}.
op6} af6f] x'bf klg, ofqf km/s k/of].
op6} :jy{ x'bf klg, ;Ddmf}tf k/ ;/of]..
op6} b[li6 x'bf klg, b[io km/s k/of].
op6} :jy{ x'bf klg, ;Ddmf}tf k/ ;/of]..

3
zlxb
zlxb eo s;/L, OltxfF; kN6fO x]/f
sfFr'ln km]/]g b]zn], alnbfg uof] v]/..
xfF;L xfF;L zlxbn] d[To' a/0f u/].
bl/b ;Qfsf] ;fd', ;+w+} cf]dm]ndf k/].
sfFr'ln km]g{nfO b]zsf], lhjg e]6L lbo.
c?sf] ;'vsf nfuL, cfkm'nfO d]6L lbo.
gx6of] lg/+s':tf oxfF, g cfof] laxfgL.
;'g]/ wls{G5 xbo, zlxbsf] of] sxfgL..

4
ufp3/df.
cfhef]ln /fgLjgdf, GofpnL af:b}g.
s] ef] s'lGg lxdfnnfO, xfF:b} xf:b}g..
cfkmgf] uf]bdf /dfpg] sf]xL 5}gg /].
cfdfsf] cfz" k'5\g], sf]xL e}gg /]..
cfhef]nL nfnLu'/fF; km'Nb} km'Nb}g.
s] ef] s'lGg s:t'/LnfO 8'Nb} 8'Nb}g..
cfk;df unf 3f]6L, a:tL l/lQof] /].
cdg r}g vf]l;o/, ;'v l;l4of] /]..
cfhef]ln rf}tf/Ldf xfjf rNb}g.
s] ef] s'lGg ufp3/df r'nf] hNb}g..
5
^
dmdmNsf]
u'F/f; ;/L km'n]s} xf}nL lxdfnL kfv}df.
dmdmNsf] ltdf] clNdm g} /xof] lo d]/f cfv}df.
8fkm} dm} gfRb}, GofpnL dm} ufpb}, d[udm} 8'Nb lyof}.
b'v / ;'v cfk;df afF9L, lkltdf e'Nb lyof}.
sdfpg] ;kgf af]s]/ cfP+, la/fgf] of] 7fpdf.
clxNo} kmls{ hfp dm} x'G5 To} cfkmgf] ufpdf.
bf}t/Lx? /Dbfx'g s7}, bf]xf]/L efif}df.
dmdmNsf] ltdf] clNdm g} /xof] lo d]/f cfv}df.
l;:gf]n] h:t} dfofn] kf}N5, e]6x'g gkfO.
d]l6g] 5}g dgsf] wf]sf], 5ftLdf gnfO.
efUon] ;fy lbo 5 eg] e]6f}nf s'g} lbg.
d/]/} olb uo 5' eg], /f]Olbg' Ps} lIf0f.
t:jL/ x]/L ?bL x'g s7}, cfdfsf] sfv}df.
dmdmNsf] ltdf] clNdm g} /xof] lo d]/f cfv}df.
& d'4f
Gofo kfpg d'4f n8]+, Tof] klg ab/ eo 5.
h:n] dnfO b'v lbof], p;}sf] ;b/ eo 5..
rf]/nfO rf}tf/f] ldN5 oxfF ;fw'nfO ;'nL
h:n] ufp5 eStLej, p;}n] kfp5 km'nL.
dm'7f] kdf0f k];L u/L, p;}sf] ;b/ eo 5.
Gofo kfpg d'4f n8]+, Tof] klg ab/ eo 5.
;tLsf] >fk k/of] eG5g oxFsf] df6f]df,
b'v dfyL dmg b'v ylkof] ;'vsf] ;f6f]df.
dm'6f] ;fFlIf aufpg]sf], p;}sf] ;b/ eo 5..
Gofo kfpg d'4f n8]+, Tof] klg ab/ eo 5..

Tuesday, June 9, 2009

Thursday, May 21, 2009

घुम्दै घुम्दै टैक्सस अस्टिन पुग्दा







जीवनको २४ बसन्त संग हिड्दै गर्दा अमेरिकाको टैक्सस अस्टिन आइपुगेको छू। हुनत जीवनको एति छोटो अवधिमै मैले बिस्वको बिकसित देशहरुमा भ्रमण गर्ने सौभाग्य पाइसकेको छू। तेसको लागी मैले मेरो संस्था जसले मलाई एस्ता अवसर दिएको छ भाविस्यमा पनि दिने आश राखेको छू, लाई धन्यवाद दिनै पर्छ। मलाई यूरोपको अधिकांश देश हरुको भ्रमण पश्चात् बिश्वकै सर्वाधिक सम्पन्न शक्तिशाली र सामान्य नेपालीको सपनामा मात्र सिमित हुन सफल, विश्वको जुनसुकै समस्याको पनि बिशेष चासोका साथ हेर्ने, र बिश्वका अधिकतम मानिसहरु को गन्तब्यस्थल(चाहे त्यों स्थाई होस या अस्थाई) को रुपमा परिचित राष्ट्र अमेरिकाको भ्रमण गर्न मनमा व्यग्रता जाग्दै गएको थियो। अन्तत्वगत्वा गत्वा मैले त्यों अवसर पनि पाए।


पहिलोपटक जव काठमांडू आउदा कुहिरो भित्र हराएको काग जस्तो भएको थिए, मैले समान अनुभूति गरे जव म न्यू योर्क शहरमा ट्रेन भित्र खचाखच आर्यन, मंगोल, एसियन, अथवा गोरा, काला, गहुगोरा, नाक चुच्चे, नेप्टे, चेप्टे, डल्ले, लामघारे आदि बहु प्रकृतिका मानिस हरुलाई एकै डिब्बा भित्र ठेलमठेल गर्दै यात्रा गर्दा। मैले पहिलो पटक काठमांडू आएर बस चढेर हिड्दा गौसलामा ओर्लानुपर्नेमा कोटेश्वर पुगेको घटना सम्झियेको थिए जव मैले न्यू योर्क मा आफुले गंतव्य भुलेर अन्तै ट्रेन स्टेशनमा झर्दा।


नया हिन्दी फ़िल्म र अंग्रेजी सिनेमा मा देखियेका ठूला महल नदेखिएसम्म मलाई अमेरिका आएको कुनै आभाष भएको थिएन। तर जव न्यू योंर्क आइपुगे, तव मलाई महसुश भयो की चंचल मनको अगाडी अमेरिका वा अन्य कुनै बिलासिता गौण हुदोरहेछ। मैले कतिपय सिनेमा मा नाएक ले म्याकडोनालको बर्गर टोकदै न्यू योंर्क सड़क बिन्दाश संग हिडेको देखेको थिए। अमेरिकाको हाई वे मा लाउड साउन्ड गरेर एभ्रिल र एकोन को अंग्रेजी गीत सुन्दै लँग ड्राइभ गरेको कल्पनामा मख्ख पर्ने म, समुन्द्रको किनारमा हरेक सप्ताहान्मा गएर समुंद्री छालमा पौडी खेल्दै बियेर र वाइनको चुस्किमा रम्न खोजेको मेरो मन, अहिले आएर सबैले बुझेको अमेरिकालाई म नाथेले बुझ्न नसकेको देख्दा आफै अचम्मित भैरहेको छू। बरु म अमेरिका आउन नपरेको भए बेश हुन्थ्यो की झै पनि लाग्दै छ मलाई, कमसेकम मैले गरेको कल्पना त गरिरहन पाउथे नि अव त ति कल्पना पनि भताभुंग भएको छ यहाको वास्तविकता संग नजिक हुदा। म एक आम नेपाली र यहाँ म जस्ता हजारौ नेपाली संतुष्ठ भएर बसेका छन तर मेरो २ हप्ता को बसाई २ बर्षको झै भएको छ। हुनत जे कुरा पनि मनासिकताले फरक पार्दछ। सायेद मेरो सोचाई र चाहना हाड़ीघोप्टे पो होकी? नत्र किन सबैलाई चित्त बुझेको छ मलाई छैन फेरी आफैले जवाफ खोजे, सायेद सबैको व्यस्तता भित्र मेरो फुर्सदिले पो हो की वा सबैको कमाई संग मेरो फगत खर्चले पो हो की, वा होम सिक पनि त हुन सक्छ एदि अरुको जस्तै मेरो पनि कमाई, अरुको जस्तो मेरो पनि आफ्नै अपार्टमेन्ट आफ्नै गाड़ी र बैंक को क्रेडिट कार्ड हुदों हो र निस्फिकरी मध्य रात सम्म सोम रसको सुरमा हरियो डलर खर्च गर्ने तागत भयो भने बा मैले पनि त्यों कहिलेई माथि उठन नसक्ने गारी धुजपतंग हुन लागेको देशलाई बिर्सिने पो थिए की। मैले पनि त्यों आफैमा निरीह, युवा पीढी कोही नभएको, र भएका हरुमा पनि तं ठुलो की म ठुलो वा तं फलानो म फलानो पार्टीको भन्दै पार्टी मुखी हुदै गैरहेको गाऊं बिर्सिने पो थियेकी। वा कुनै डिस्कोमा भेटीयेकी गोरी वा कालिको क्षणिक रोमान्समा भुलेर मेरो भावना र बिचार लाई सम्मान गर्ने मेरी सहह्रिदयिलाई नै मिस गर्ने बानी हराउदै जान्थ्यो की। तर यी सबै कुरालाई a मात्र हाइपोथेसिस बनाउने क्रममा छू। किनकी न मैले माथि देखेको सपना लाई न त मैले मर्न दिएको छू न त्यतिमा मात्र आफ्नो जीवनको सार्थकता नै देखेको छू।



मैले जर्ज डब्लू बुशको बायोग्राफी हेरेपछी टैक्सस घुमने सपना देखेको थिए। आख़िर घूमी पनि छाडे तर म भ्रममा पो रहेछु किनकी मैले बुशको बायोग्राफी हेर्दा मैले आफैलाई बुश संग तुलना गर्ने भूल गरेको रहेछु। जसले गर्दा बायोग्राफी को टैक्सस र मेरो बर्तमानको टैक्सस फरक पाएको छू। बयोग्राफिमा बुश आफ्नो महँगो र बिलाशी मोटर चढेर निश्चित उद्देश्य बोकेर टेक्सासको सड़क पार गरिरहेका थिए तर मेरो बर्तमानमा म यौटा पब्लिक बस चढ़न पानी नजानेर अलमल्ल परिरहेको छू।



अमेरिका आएर पनि मैले कुन चाही खाट्टी अमेरिकन हुन भन्ने कुरा भुझ्न नसक्नु मेरो कमजोरी होला तर मैले सोचेको गोरो छाला र कहिले काही सि एन एन मा वा कुनै अमेरिकन सिनेमा मा देखेका जस्ता मानिस त धेरै देखिन। म अस्टिन को जुनसुकै ठाउ, सुपरमार्केट, कुनै स्टोर, वा कुनै रेस्टुरेंट म जादा धेरै नेपाली देख्छु। र मलाई अरु कुनै नेपाली अनुहार देखने बित्तिकै बोल्न र मनका कुरा गर्ने बनिले गर्दा म पनि ति नेपाली हरुलाई नमस्ते सहित आफ्नो परिचय दिन्छु तर जवाफमा नबुझिने केहि शब्द पाउदा झनै अचम्म मा पर्छू र पछि बुझदा थाहा पाउछु उनिहरु त टैक्सस को नजिकैको दक्षिण अमेरिकी मुलुक मेक्सिकोका नागरिक हुदारहेछन। कोही लाई भने न्यू योर्क को सडकमा हिड्दा हिड्दै नेपाली हो? भनेर सोध्दा नेपाली भाषामा नै म नेपाली होइन भनेर तर्किएर हिडेको देख्दा नेपाली नेपाली भेट्दा समेत नेपलित्व नपाउनाले म आफैमा दुखी हुदै किनार लाग्न बाध्य हुन्छु। तर फेरी कोही नेपाली समाज एस्तो पनि भेटेको छू, जसलाई आफुले चिनेको जती नेपाली जो छन उनिहरु संग सम्पर्कमा नरही बस्न नसक्ने। यहाँ केहि नेपाली परिवार एस्तो भेटेको छू जसको आफ्ना भन्ने नै नेपाली छन। उनिहरुका दाजू भाई, दीदी बहिनी, मामा, काका, ठुलोबा, मामाघर आदि सबैको को नियास्रो नेपाली ले नै मेटीदिएको छ।


यहाँ मैले अमेरिकन धनि हरु संग त भेटने मौका पाइन तर आफुलाई गरीब भन्न चाहने हरुलाई भने भेटेको छू। जो संग आफ्नै अपार्टमेन्ट, निजी सवारी साधन, टेलिभिजन मुभी क्यामारा आदि भएका गरीब भेट्दा मैले नेपालका सम्भ्रान्त परिवारलाई समझिये। त्यसो त सड़क छेउ छाउ मा बसी खान नपाएर हात पसारिरहेका अति बिपन्न मागने हरु पनि नदेखियेको होइन। यो बिचित्रको अमेरिकामा धेरै बिचित्र का कुराहरु देखें जहा ३ वटा w जसमा वाइफ, वेदर, र वर्क छीन छिनमा परिवर्तन हुदोरहेछ। एउटा बालक जो मेरो छिमेकी थियो जसले मलाई उसले आफ्नो एक नातेदार चिनाउदै भन्यो " ही इज माई मदर्स हजबेन्ड"। त्यों बालकको आफ्नै बाबु भन्ने अधिकार खोसियेको देख्दा मेरो मन कुंडियो। एक जना नेपाली दीदी जसले एकै घरमा बस्ने गरेता पनि आफ्नो श्रीमान संग भेट हुनको लागी हप्ता दिन कुर्नु पर्ने जनाइन। उनको काम दिनमा र श्रीमान को काम रातमा भएकोले। अमेरिकाको न्यूनतम मासिक कमाई भनेको नेपालको २ लाख को हाराहारिमा हुन्छ तर यो कमाइले यहाँ जीवन धान्न मात्र पुग्छ तर बचत गर्न सकिदैना। धरै नेपालीको गुनासो थियो।


अफ अपर्च्युनिटी भनेर चिनिने देशको कानूनी व्यबस्था, बिकाश निति, स्वस्थ्य सेवा, निशुल्क शिक्षा व्यबस्था लाई हाम्रो जस्तो देशले पनि अनुशरण गर्नुपर्छ भन्ने धारणा भएर पनि आफ्नो देशमा अंगीकार गर्न नसक्नु हाम्रा नेताहरुको कमजोरी हो। जो धेरै पटक अमेरिका वा अन्य बिकषित मुलुक घुमिसकेका छन।
जे होस यहाका रैथाने अमेरिकन र अन्य मुलुकका धेरै आप्रबशिलाई संतुलनमा राखेर पनि अमेरिकाले बसालेको सिस्टम लाई भने मान्नु नै पर्छ। हरेक सिक्काको दुई पाटा त हुन्छ नै

दीपक कोइराला
अस्टिन टैक्सस, अमेरिका

Tuesday, May 19, 2009

एभेरेस्ट नेपाल कल्चरल ग्रुपका बाल कलाकार द्वारा अमेरिकामा सांस्कृतिक प्रस्तुति




अमेरिका को मिनिसोटा राज्य स्थित सेन्ट पावल को रिभर साइड मा सम्पन्न Festival of the Nations. नामक अंतरास्ट्रीय सांस्कृतिक महोत्सव मा नेपालको तर्फ़ बाट एभेरेस्ट नेपाल कल्चरल ग्रुपले प्रतिनिधित्व जनाउदै नेपालको मौलिक लोक नृत्य को बेजोड़ प्रस्तुति गरेर भर्खरै स्वदेश फर्कियेको छ। सो कार्यक्रममा १५ बर्ष मुनिका बालकलाकार हरुको सहभागिता रहेको थियो।
बरिष्ट लोक गाएक तथा संगीतकार नारायण रायामाझिको संयोजकत्वमा आएको उक्त टोलीले महोत्सवमा मारुनी , झ्याउरे, सतार, झोडा, नृत्य का साथै सारंगिको धुन समेत प्रस्तुत गरेको थियो। ९० भन्दा बढ़ी अंतरास्ट्रीय सांस्कृतिक समुहले भाग लिएको सो महोत्सव्मा नेपालको तर्फ़ बाट एभेरेस्ट नेपाल ले नै सहभागिता कसरी पायो त भन्ने प्रश्नमा एभेरेस्ट नेपालका कार्यकारी निर्देशक रायमाझी भन्नुहुन्छ " हाम्रो संस्थाले पहिला पनि अमेरिकाको भर्जिनियामा येस्तै अंतरास्ट्रीय सांस्कृतिक बालमेलामा भाग लियिसकेको सो कार्यक्रम, आयोजक लाई मन परेको र अहिलेको आयोजक लाई नेपाली कार्यक्रमको बारेमा जानकारी दिएर हामीलाई निमंत्रना गरेकोले हामी सहभागी भएका हौं "
एही आउने २०१० को मार्च महिना मा नेपालमा पाँचौ अंतरास्ट्रीय लोक मेला( 5th International Folk Festival 2010) आयोजनाको तयारीमा जुटेको उक्त संस्थाले सन २००२ देखि आफ्नो एक्लो प्रयासमा अंतरास्ट्रीय स्तरको सांस्कृतिक महोत्सव गर्दै आइरहेको छ। १० वटा देशले भाग लिने र १० दिन सम्म चलने आउदो महोत्सव, काठमांडू, ललितपुर, पोखरा, पाल्पा र बुटवल मा आयोजना हुने कुरा एभेरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष तथा प्रवंध निर्देशक राम चंद्र कोइराला ले टाईम्स अफ एभेरेस्ट लाई जनाउनु भएको छ।

टाईम्स अफ एभरेस्ट का लागी दीपक कोइराला



Monday, May 18, 2009

अस्टिन बासी नेपाली द्वारा भूटानी शरणार्थी लाई स्वागत

"तपाई हरु अब पनि आफुलाई सरनार्थी नभन्नुस तपाई हरुले तेसो भन्दा हामीलाई समेत मन दुख्छ। अब तपाई हरु नेपालीहरुको छिमेकी बन्न आइपुग्नु भएको तेसैले तपाई हरू पनि नेपाली।
टाईम्स ऑफ़ एभरेस्ट.कॉम द्वारा आयोजित अस्टिन बासी नेपाली द्वारा भूटानी सरनार्थी लाई स्वागत तथा सहयोग बिशयेक अंतर्क्रियात्मक गोष्टीमा उपस्थित समाजसेवी तथा व्यवसायी हेम पाठक को भनाई हो यो। भर्खरै नेपाल बाट टैक्सस ऑस्टिन आइपुगेका भूटानी शरणार्थी हरुलाई परेको समस्या को बारेमा जानकारी राखी सहयोग गर्ने उद्देश्य ले आयोजित सो कार्यक्रम मा , अंग्रेजी भाषा शिक्षक डा कमल राज अधिकारी जो युनिभर्सिटी ऑफ़ टैक्सस मा कार्यरत छन, साहित्यकार मोहन सिटौला, निर्मल कुमार श्रेष्ठ जो लामो समय देखि ऑस्टिन मा स्थापित व्यवसायी का रुपमा चिर परिचित छन, बहुमुखी प्रतिभाका धनि कलाकार, फोटोपत्राकर, चित्रकार तथा टाईम्स ऑफ़ एभेरेस्ट का प्रधान संपादक रबिन पिया, इंजिनीयर सुनीलg सिटौला जो T.C.E.Q. मा कार्यरत छन, साहित्यकार हस्त गौतम "मृदुल", तथा नेपाली कला संस्कृतिको सम्बर्दन तथा प्रवर्दन सिलसिलामा देश बिदेशमा समेत आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका कलाकार तथा पत्रकार दीपक कोइराला को समेत सहभागिता थियो।
गर्नु भएको थियो ।
गर्नु भएको थियो गर्नु भएको थियो समाजले भूटानी हरुलाई स्वागत गर्दै उनीहरुको अमेरिका सम्बन्धी जिज्ञासा को बारेमा समेत प्रष्ट परेका थिए। अमेरिकामा बस्दा जान्नु पर्ने अत्यावश्यक कुराहरुको बारेमा समेत जानकारी गराइएको सो कार्यक्रम मा भाषाबिद डा कमल अधिकारी ले आफै द्वारा लिखित अंग्रेजी नेपाली शब्दकोश को नि शुल्क बितरण गर्नु भएको थियो ।
भर्खर नेपाल बाट ऑस्टिन आइपुगेका ३० भन्दा बढ़ी भूटानी शरानार्थिहरुको सहभागिता रहेको उक्त कार्यक्रम मा व्यवसायी द्वय निर्मल कुमार श्रेष्ठ हेम पाठक ले शरणार्थी हरुलाई २ थान कंप्यूटर प्रदान गर्ने र कंप्यूटर सिकाउने समेत बचन बद्दाता व्यक्त गर्नु भएको थियो । http://www.timesofeverest.com/ का संचालक सुदर्शन धिताल को संयोजकत्व मा संपन्न उक्त कार्यक्रम मा प्रधान सम्पादक तथा संचालक रबिन पिया ले भूटानी नेपाली हरु को आवाज लाई आफ्नो वेब मार्फ़त बिश्व जनमानस मा सम्प्रेसन गर्ने प्रतिबधता ब्यक्त गर्नु भयको थियो।
महेश गुप्ता
ऑस्टिन

Monday, January 26, 2009

साहित्यकार श्री मोहन सिटौला

अस्टिन टैक्सस, INLS अस्टिन चाप्टर सक्रीय भएर काम गर्न लागेको मा बरिष्ठ साहित्यकार श्री मोहन सिटौला ले खुशी ब्यक्त गर्नु भएको छ।

Mr. Mohan Sitaula ex. Presidnt of INLS from sudarshan Dhital on Vimeo.
विश्व भूगोलमा नेपाली हरु जहा छरिएर रहे पनि नेपाली भाषा साहित्य र संस्कृति लाई साथै लैजानु पर्छ भन्ने मान्यता राख्नु भएका अन्तरास्त्रिय साहित्य समाज का केन्द्रीय अध्यक्ष तथा बरिष्ठ साहित्यकार श्री मोहन सिटौला अस्टिन बसाई को क्रम मा साहित्य संग सम्बंधित धेरै काम को सुरुवात गर्ने बिचार गर्नु भएको छ।

डीसी नेपाल . कम का लागी
सुदर्शन धिताल
ऑस्टिन टैक्सस।

Monday, January 19, 2009


यो एक उदाहरण मात्र होलुजिअना को उत्तम छेत्री तथा परिवार ले अमेरिका मा भोगेको मानसिक पिडा अभाव । हामी भगवन संग प्रार्थना गरौ तपाई हामी लाई यस्तो समस्या नपरोस

तपाई हामी बसेको शहर अस्टिन मा नेपाली हरुको संख्या बददै गैरहेको हामी सबै लाई भोली कही केहि समस्या पर्न सकला, अथवा केहि सामाजिक हित को लागि आर्थिक समस्या पर्न सक्छयेसको लागि हामी ले एक कोष खड़ा गरेर केहि पैसा संकलन गरे कसो होला ? We may get through with such problems.

What do You think to collect a fund for our society? Please let me know so that we can move ahead.


sudarshan Dhital

Tuesday, January 13, 2009

नेपाली भाषा को क्लास सुरु

मैले कुनै बेला यस् ब्लॉग मा कोंगो का लुजी नेपाली भाषा खरर भन्ने बिसय मा एक समाचार मार्फ़त नेपाली का छोरा छोरी हरुले ऑस्टिन मा पनि यसरी नै नेपाली बोलन सके कस्तो हुनेथियो भन्ने जिज्ञासा राखेको थिए । यो तल को विडियो हेरे पछि अस्टिन निवासी सबै नेपाली बुवा आमा का त्येस्तई सपना हरु पुरा हुन्छ की भन्ने नया आशा पलाएको छ ।

नव गठित Neplese youth Association of Austin भन्ने संस्था ले नेपाली भाषा को क्लास सुरु गरेको छ। यो संस्था को उत्तरोत्तर प्रगति को कामना


Powered By Blogger