Monday, January 26, 2009

साहित्यकार श्री मोहन सिटौला

अस्टिन टैक्सस, INLS अस्टिन चाप्टर सक्रीय भएर काम गर्न लागेको मा बरिष्ठ साहित्यकार श्री मोहन सिटौला ले खुशी ब्यक्त गर्नु भएको छ।

Mr. Mohan Sitaula ex. Presidnt of INLS from sudarshan Dhital on Vimeo.
विश्व भूगोलमा नेपाली हरु जहा छरिएर रहे पनि नेपाली भाषा साहित्य र संस्कृति लाई साथै लैजानु पर्छ भन्ने मान्यता राख्नु भएका अन्तरास्त्रिय साहित्य समाज का केन्द्रीय अध्यक्ष तथा बरिष्ठ साहित्यकार श्री मोहन सिटौला अस्टिन बसाई को क्रम मा साहित्य संग सम्बंधित धेरै काम को सुरुवात गर्ने बिचार गर्नु भएको छ।

डीसी नेपाल . कम का लागी
सुदर्शन धिताल
ऑस्टिन टैक्सस।

No comments:

Powered By Blogger