Monday, January 26, 2009

साहित्यकार श्री मोहन सिटौला

अस्टिन टैक्सस, INLS अस्टिन चाप्टर सक्रीय भएर काम गर्न लागेको मा बरिष्ठ साहित्यकार श्री मोहन सिटौला ले खुशी ब्यक्त गर्नु भएको छ।

Mr. Mohan Sitaula ex. Presidnt of INLS from sudarshan Dhital on Vimeo.
विश्व भूगोलमा नेपाली हरु जहा छरिएर रहे पनि नेपाली भाषा साहित्य र संस्कृति लाई साथै लैजानु पर्छ भन्ने मान्यता राख्नु भएका अन्तरास्त्रिय साहित्य समाज का केन्द्रीय अध्यक्ष तथा बरिष्ठ साहित्यकार श्री मोहन सिटौला अस्टिन बसाई को क्रम मा साहित्य संग सम्बंधित धेरै काम को सुरुवात गर्ने बिचार गर्नु भएको छ।

डीसी नेपाल . कम का लागी
सुदर्शन धिताल
ऑस्टिन टैक्सस।

Monday, January 19, 2009


यो एक उदाहरण मात्र होलुजिअना को उत्तम छेत्री तथा परिवार ले अमेरिका मा भोगेको मानसिक पिडा अभाव । हामी भगवन संग प्रार्थना गरौ तपाई हामी लाई यस्तो समस्या नपरोस

तपाई हामी बसेको शहर अस्टिन मा नेपाली हरुको संख्या बददै गैरहेको हामी सबै लाई भोली कही केहि समस्या पर्न सकला, अथवा केहि सामाजिक हित को लागि आर्थिक समस्या पर्न सक्छयेसको लागि हामी ले एक कोष खड़ा गरेर केहि पैसा संकलन गरे कसो होला ? We may get through with such problems.

What do You think to collect a fund for our society? Please let me know so that we can move ahead.


sudarshan Dhital

Tuesday, January 13, 2009

नेपाली भाषा को क्लास सुरु

मैले कुनै बेला यस् ब्लॉग मा कोंगो का लुजी नेपाली भाषा खरर भन्ने बिसय मा एक समाचार मार्फ़त नेपाली का छोरा छोरी हरुले ऑस्टिन मा पनि यसरी नै नेपाली बोलन सके कस्तो हुनेथियो भन्ने जिज्ञासा राखेको थिए । यो तल को विडियो हेरे पछि अस्टिन निवासी सबै नेपाली बुवा आमा का त्येस्तई सपना हरु पुरा हुन्छ की भन्ने नया आशा पलाएको छ ।

नव गठित Neplese youth Association of Austin भन्ने संस्था ले नेपाली भाषा को क्लास सुरु गरेको छ। यो संस्था को उत्तरोत्तर प्रगति को कामना


Powered By Blogger