Tuesday, January 13, 2009

नेपाली भाषा को क्लास सुरु

मैले कुनै बेला यस् ब्लॉग मा कोंगो का लुजी नेपाली भाषा खरर भन्ने बिसय मा एक समाचार मार्फ़त नेपाली का छोरा छोरी हरुले ऑस्टिन मा पनि यसरी नै नेपाली बोलन सके कस्तो हुनेथियो भन्ने जिज्ञासा राखेको थिए । यो तल को विडियो हेरे पछि अस्टिन निवासी सबै नेपाली बुवा आमा का त्येस्तई सपना हरु पुरा हुन्छ की भन्ने नया आशा पलाएको छ ।

नव गठित Neplese youth Association of Austin भन्ने संस्था ले नेपाली भाषा को क्लास सुरु गरेको छ। यो संस्था को उत्तरोत्तर प्रगति को कामना


No comments:

Powered By Blogger