यो त एक उदाहरण मात्र हो। लुजिअना को उत्तम छेत्री तथा परिवार ले अमेरिका मा भोगेको मानसिक पिडा र अभाव । हामी भगवन संग प्रार्थना गरौ तपाई हामी लाई यस्तो समस्या नपरोस ।
तपाई हामी बसेको शहर अस्टिन मा नेपाली हरुको संख्या बददै गैरहेको छ । हामी सबै लाई भोली कही केहि समस्या पर्न सकला, अथवा केहि सामाजिक हित को लागि आर्थिक समस्या पर्न सक्छ । येसको लागि हामी ले एक कोष खड़ा गरेर केहि पैसा संकलन गरे कसो होला ? We may get through with such problems.
What do You think to collect a fund for our society? Please let me know so that we can move ahead.
sudarshan Dhital
No comments:
Post a Comment