Wednesday, November 26, 2008

टेम्पल निवाशी गायिका रमा को रमाएली एल्बम


टैक्सस टेम्पल । नेपाली परम्परा मा कुनै बच्चा न्मिये ११ दिन मा नामाकरण र ५ देखि ६ महिना मा अन्नाप्रसन गर्ने गरिन्छ । गत हप्ता टेम्पल मा श्री राजू बस्नेत/श्रीमती रमा जी को छोरा को अन्नाप्रसन को कार्यक्रम रहेको थियो । स्थ्यानीय मन्दिर मा पूजा अर्चना पछि बेलुका भोज आयोजन गरिएको थियो।

साथ मा गायिका द्वय रमा र एलिजा द्वारा रमाएली एल्बम का केही गाना हरु प्रस्तुत गर्नु भएको थियो ।


Tuesday, November 25, 2008

अर्को एक जोड़ी

कुरा गर्थे अमेरिका कता हो कता
विर्सिने पो हो कि स्वदेश का ति अमूल्य गाथा
स्वदेश का रीती रिवाज ति अमूल्य सस्कारहरू
हराउने पो हुन कि यहाको लहड़ संग आफ्ना संतान हरु

पुरै कविता

From YOJANA AND NUTAN

ऑस्टिन टैक्सस । नोवेम्वर२३ मा एक अर्को नेपाली जोड़ी प्रणय सूत्र मा वैधिक विधि अनुरूप वाधियेका छन ।
फलुगार्विल्ल निवासी श्री प्रेम राज पाण्डे ज्यूँ को जेष्ठ सुपुत्री सुश्री योजना पाण्डे को कैलिफोर्निया निवाशी श्री नूतन शर्मा संग नेपाली सनातन बैधिक बिधि अनुरूप बिबाह सुसंपन्न भएको छ।
From YOJANA AND NUTAN

आफ्नै निजी निवास मा अघिल्लो दिन शुभमुहूर्त माँ पुर्वार्ग गरी दुलही सजियको झै जग्गे बनैएको थियो
From YOJANA AND NUTAN
भने बिबाह को महँगो सेट पनि लगैएको थियो। उल्लेख्य नेपाली हरु को उपस्थिति रहेको यो बिबाह को रौनकता देख्दा अमेरिका मा पनि नेपाली हरु ले आफ्नो परम्परा र संस्कार बिर्सेका रहेंछान भन्ने हरु को संख्या प्रसस्त थियो।
From YOJANA AND NUTAN


नव जोड़ी लाई शुभकामना दिन उपस्थित हुने हरु का लागी भब्य भोज को आयोजन पनि गरिएको थियो।

आफ्नी जेठी छोरी को आफ्नो हात ले कन्यादान दिन पाएको मा दुलही का आमा हर्षित हुनुन्थियो भने आफ्नु बांकी छोरा छोरी को बिबाह यसै गरी गर्ने बिचार रहेको बताउनु भयो।


Powered By Blogger