Wednesday, November 26, 2008

टेम्पल निवाशी गायिका रमा को रमाएली एल्बम


टैक्सस टेम्पल । नेपाली परम्परा मा कुनै बच्चा न्मिये ११ दिन मा नामाकरण र ५ देखि ६ महिना मा अन्नाप्रसन गर्ने गरिन्छ । गत हप्ता टेम्पल मा श्री राजू बस्नेत/श्रीमती रमा जी को छोरा को अन्नाप्रसन को कार्यक्रम रहेको थियो । स्थ्यानीय मन्दिर मा पूजा अर्चना पछि बेलुका भोज आयोजन गरिएको थियो।

साथ मा गायिका द्वय रमा र एलिजा द्वारा रमाएली एल्बम का केही गाना हरु प्रस्तुत गर्नु भएको थियो ।


No comments:

Powered By Blogger