Tuesday, July 28, 2009

कालीले I love u, भन्दै भनिनखैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै होथरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै होDepartment बेग्लै, भेट्नै गारोत्यस्को English नि, बुझ्नै सारोमन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।अनि त के पर्नु लभ, पर्दै परेन ।।नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छClass जाउँ कालो face,बाक्लो जुँगै सस्तो छएक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै होकपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै होCoffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछBike को त कुरै छाडौं, car किन्न नि डलर मरुHight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?दिनहुँ नुहाई zatak नै छरे निखौरेर दारी, सिनित्तै परे निEnglish छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।

No comments:

Powered By Blogger