कुरा गर्थे अमेरिका कता हो कता
विर्सिने पो हो कि स्वदेश का ति अमूल्य गाथा
स्वदेश का रीती रिवाज ति अमूल्य सस्कारहरू
हराउने पो हुन कि यहाको लहड़ संग आफ्ना संतान हरु
पुरै कविता ऑस्टिन टैक्सस । नोवेम्वर२३ मा एक अर्को नेपाली जोड़ी प्रणय सूत्र मा वैधिक विधि अनुरूप वाधियेका छन ।
फलुगार्विल्ल निवासी श्री प्रेम राज पाण्डे ज्यूँ को जेष्ठ सुपुत्री सुश्री योजना पाण्डे को कैलिफोर्निया निवाशी श्री नूतन शर्मा संग नेपाली सनातन बैधिक बिधि अनुरूप बिबाह सुसंपन्न भएको छ।
आफ्नै निजी निवास मा अघिल्लो दिन शुभमुहूर्त माँ पुर्वार्ग गरी दुलही सजियको झै जग्गे बनैएको थियो
भने बिबाह को महँगो सेट पनि लगैएको थियो। उल्लेख्य नेपाली हरु को उपस्थिति रहेको यो बिबाह को रौनकता देख्दा अमेरिका मा पनि नेपाली हरु ले आफ्नो परम्परा र संस्कार बिर्सेका रहेंछान भन्ने हरु को संख्या प्रसस्त थियो।
नव जोड़ी लाई शुभकामना दिन उपस्थित हुने हरु का लागी भब्य भोज को आयोजन पनि गरिएको थियो।
आफ्नी जेठी छोरी को आफ्नो हात ले कन्यादान दिन पाएको मा दुलही का आमा हर्षित हुनुन्थियो भने आफ्नु बांकी छोरा छोरी को बिबाह यसै गरी गर्ने बिचार रहेको बताउनु भयो।